हकप्रद सेयर पुनः अनुमोदन गर्ने प्रस्ताव पारित गर्दै सिईडिबि होल्डिङ्सको साधारणसभा सम्पन्न

यस स्टोरीको अंश: सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, सञ्चालकहरूले रकम हिनामिना गरेको निष्कर्ष
bajarkochirfar.com · 1 दिन अघि

सिईडिबि होल्डिङ्स लिमिटेडको वार्षिक साधारणसभाले कम्पनीले निष्काशन गर्ने ४५.५ प्रतिशत हकप्रद सेयर सम्बन्धी प्रस्ताव पुनः अनुमोदन गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू