सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा सम्पन्न
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका थप ३०४ जना बचतकर्ताको रकम फिर्ता
सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश (५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश) अनुमोदन गरेको छ । सभाले सातौँ वार्षिक साधारणसभाबाट पारित चुक्तापुँजीको १७ प्रतिशतले हुन आउने हकप्रद शेयर जारी गर्ने निर्णय पुनरावलोकन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›