सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

यस स्टोरीको अंश: पाल्पामा निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न, सहकारीको रकम संरक्षणमा जोड
www.onlinepana.com · 6 दिन अघि

सानिमा जिआईसी इन्स्योरेन्सको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बसेको कम्पनीको साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएको चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँबराबरको पाँच प्रतिशत अर्थात् १० करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर सर्वसम्मत पारित गरेको हो । सभामा कम्पनीका अध्यक्ष कुनाल कयालले गत आर्थिक वर्षको वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू