विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठनले कङ्गोमा इबोला प्रकोपपछि विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गर्‍यो
www.lokpath.com · 1 हप्ता अघि

कंगो लोकतान्त्रिक गणतन्त्रमा तीव्ररूपमा फैलिएको घातक इबोला संक्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र आइतबारबाट पुनः उच्च सतर्कतामा पुगेको हो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू