डब्लुएचओको आपत्काल घोषणापछि नेपालमा इबोला संक्रमणको जोखिमप्रति सतर्कता

यस स्टोरीको अंश: नेपालमा इबोला जोखिमबारे सतर्कता, स्वास्थ्य मन्त्रालयद्वारा 'स्क्रीनिङ' र 'क्वारन्टीन' तयारी
www.everesttimesnews.com · 1 हप्ता अघि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि नेपालले पनि सम्भावित संक्रमणको जोखिमप्रति सतर्कता बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कसहित सबै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक अनुज भट्टराईले सरोकारवालासँग जोखिम मूल्यांकन र तयारीबारे बैठक गर्ने तयारी भइरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू