३६.७ प्रतिशतले बढ्यो स्मार्टफोन आयात
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले विद्युतीय सवारी आयातमा २.५ अर्ब रुपैयाँ बेरुजु देखायो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा स्मार्टफोन आयात मूल्यका आधारमा ३६.७ प्रतिशतले वृद्धि भएको छ। महँगा ह्यान्डसेटप्रति बढ्दो उपभोक्ता आकर्षण र अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै जानुले आयात मूल्यमा उल्लेख्य वृद्धि भएको हो। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म नेपालले ३९ अर्ब ३९ करोड रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›