१० महिनामा झण्डै १७ खर्बको आयात, साढे दुई खर्बको निर्यात

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा १४ खर्ब नाघ्यो, आयात र निर्यात दुवै बढे
baahrakhari.com · 6 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा आयात र निर्यातमा करिब १५/१५ प्रतिशत वृद्धि भएको हो । सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू