सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

यस स्टोरीको अंश: सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच डिजिटल विकासबारे छलफल
nepaltvonline.com · 1 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) का क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालको डिजिटल प्राथमिकता, समावेशी कनेक्टिभिटी, दीगो र पहुँचयोग्य सूचना प्रविधि विकासलगायतका विषयमा छलफल भएको थियो । आइटियुले नेपालको डिजिटल रूपान्तरण अभियानलाई प्राविधिक, नीतिगत तथा संस्थागत सहयोगमार्फत सुदृढ बनाउन सहकार्य गर्न चाहेको येराबल्लाले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू