परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालको भारत भ्रमण स्थगित, बिग क्याट अलायन्स सम्मेलन रोकियो
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्राबिच भेटवार्ता भएको छ । भेटमा नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोड दिइएको छ । साथै, लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रहरूमा सहकार्य विस्तार सम्बन्धमा छलफल भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित