किन पक्राउ परेका हुन् दुर्गा प्रसाईं, के गर्दै छ प्रहरी ?

यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
www.sidhakura.com · 1 हप्ता अघि

दुर्गा प्रसाईँविरुद्ध राष्ट्रहितविपरीत अभिव्यक्तिको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्जबाट पक्राउ परेका प्रसाईँ विरुद्ध राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको आरोपमा अनुसन्धान भइरहेको हो । प्रसाईँले राष्ट्रिय सुरक्षाका सवालमा असंवेदनशिल अभिव्यक्ति दिँदै हिँडेकाले पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू