सेबोन अध्यक्षका लागि ४ जनाको नाम ‘सर्टलिस्ट’, को-को परे ?

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
arthasarokar.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य नेतृत्वको सिफारिस समितिले बोर्डको अध्यक्षमा डा. नवराज अधिकारी, कार्यकारी निर्देशक विनयदेव आचार्य, मुकुन्द कुमार क्षत्री र डा. गोपालप्रसाद भट्टको नाम ‘सर्टलिस्ट’ गरेको हो । ‘सर्टलिस्ट’मा परेका चार जनालाई अर्थ मन्त्रालयले जेठ ८ गते अन्तर्वार्ताका लागि बोलाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू