यार्सागुम्बा सङ्कलन गर्न गएका युवाको भिरबाट लडेर मृत्यु

यस स्टोरीको अंश: यार्सागुम्बा सङ्कलन गर्न गएका युवा प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु
ehimalayatimes.com · 5 दिन अघि

गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको यार्सागुम्बा सङ्कलन गर्न जाँदा भिरबाट लडेर मृत्यु भएको छ । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार उनी भिरबाट लडेका थिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू