करेन्ट लागेर एक युवकको मृत्यु
▸ यस स्टोरीको अंश: रुकुमपश्चिममा करेन्ट लागेर युवकको मृत्यु, प्रहरीद्वारा अनुसन्धान जारी
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय प्रेम खत्रीको मृत्यु भएको छ । आज साँझ घरदेखि करिब एक किलोमिटर टाढा रहेको विद्युत्को खम्बामा चढेर मर्मत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित