पाल्पाको सिद्धबाबा नजिकै एक युवकको शव फेला
▸ यस स्टोरीको अंश: पाल्पाको सिद्धबाबा नजिकै युवकको शव फेला, पहिचानको लागि प्रहरीको अपिल
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धबाबा मन्दिर नजिकै भीरमा एक युवकको शव फेला परेको छ। विहिबार दिउँसो करिब ४ बजेको समयमा सिद्धार्थ राजमार्गको सडक खण्डबाट करिब २५ मिटर तल भीरमा ती युवक मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत फेला परेका अन्दाजी २९/३० वर्षका देखिने पुरुष व्यक्तिको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›