६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि दरखास्त आह्वान
clickmandu.com · 1 हप्ता अघि

सरकारले ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा दरखास्त आह्वान गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिसँग दरखास्त आह्वान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू