नेपाल संस्कृत विश्वविद्यालयको पदाधिकारी नियुक्ति प्रक्रिया सुरु

यस स्टोरीको अंश: नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान
www.nepaljapan.com · 4 घण्टा अघि

सरकारले नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि प्रक्रिया सुरु गरेको छ । यसका लागि गठित छनोट तथा सिफारिस समितिले सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो । इच्छुक योग्य व्यक्तिले १० दिनभित्र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् । नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र निष्पक्षता सुनिश्चित गर्न नयाँ कार्यविधि बनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू