तत्काल कानुन व्यवसायीहरूको सेवा शुल्क निर्धारण गरियोस्: सांसद लामा
▸ यस स्टोरीको अंश: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक बनेका कृष्णबहादुर खन्गाहाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले कानुन व्यवसायीहरूको सेवा शुल्क निर्धारण गर्न र उनीहरूले कर तिर्ने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । उनले कानुन सर्वसुलभ हुनुपर्ने र सर्वसाधारणले पनि न्यायका लागि लड्न सक्ने हुनुपर्ने तर्क गरिन् । सांसद लामाले राष्ट्रिय निकुञ्ज आसपासका नागरिकलाई दुःख दिने कानुन खारेज गर्न र झुटा मुद्दा लगाउनेमाथि कारबाहीको माग पनि गरिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित