महँगी नियन्त्रण गर्न सरकार असफल, तत्काल राहत प्याकेज ल्याउन सांसद लामाको माग

यस स्टोरीको अंश: सांसद यादवको स्यानिटरी प्याड कर हटाउने र सांसद लामाको महँगी नियन्त्रणको माग
www.lokpath.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै तत्काल राहत प्याकेज ल्याउन माग गरेकी छन्। उनले दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले आम नागरिकको जीवन कष्टकर बनेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन र पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा लाग्ने कर पुनरावलोकन गर्न माग गरिन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू