कृषि उत्पादन विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने लक्ष्य सरकारको प्राथमिकतामा
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादन वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई दिगो रूपमा सुदृढ बनाउने विषय सरकारको प्रमुख कार्यसूचीमा रहेको बताएका छन् । उनले कृषि क्षेत्रलाई सम्मानित, आधुनिक र व्यावसायिक आर्थिक गतिविधिका रूपमा विकास गर्ने उद्देश्यसहित राज्य अघि बढिरहेको स्पष्ट पारे । नेपालको भौगोलिक विविधतालाई सही उपयोग गर्न सके उत्पादन क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्न सकिने सम्भावना रहेको पनि उनले उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित