राज्यले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ : राष्ट्रपति

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति र सहुलियत कर्जाको आवश्यकतामा जोड दिए
www.pardafas.com · 13 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसका लागि लगानीको सुनिश्चितता गर्न र सस्तो व्याँजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक रहेको तथ्य पनि स्पष्ट पारे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू