सरकारले गरिब होइन गरिबी भगाउने नीति लिनुपर्छः सांसद विक [भिडियो]

यस स्टोरीको अंश: सांसद विष्णुमाया बिकद्वारा सरकारको 'गरिब भगाउने नीति'को आलोचना
hamrakura.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद विष्णुमाया विकले सुकुमवासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै आपत्ति जनाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बनेपा स्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् । बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ ठप्प भएको र दीर्घरोगीले समयमा औषधिसमेत नपाएको उनले बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू