तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दंगीशरणका युवा
▸ यस स्टोरीको अंश: दंगीशरणका युवा सामूहिक तरबुजा खेतीबाट आत्मनिर्भर बन्दैदंगीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले बबई नदी किनारको १२ कट्ठा जग्गामा सामूहिक तरबुजा खेती गरी आत्मनिर्भर भएका छन् । उनीहरूले आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेका छन् । हाल गाउँमै दैनिक सयदेखि डेढ किलोसम्म तरबुजा बिक्री भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित