विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस स्टोरीको अंश: विजयपुर खोला किनारमा तरबुजा खेतीबाट किसानले राम्रो आम्दानी गर्दै
www.nepalviews.com · 1 हप्ता अघि

पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा २५ रोपनी बलौटे जमिनमा व्यावसायिक तरबुजाखेती सुरु गरिएको छ। पोखरा–२२ पुम्दीभुम्दीका सुन्दर बरालले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए र अहिले औसतमा दैनिक २०० केजी तरबुजा बिक्री गरिरहेका छन्। किसान भरतबहादुर पराजुलीले पनि सोही स्थानमा ११ रोपनी जग्गामा तरबुजाखेती गरेका छन् र यस वर्ष रु तीन लाखभन्दा बढी आम्दानी हुने विश्वास छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू