चीनले गर्यो नयाँ अन्तरिक्ष यात्रा
▸ यस स्टोरीको अंश: चीनले शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गर्यो, एक वर्ष अन्तरिक्षमा बस्ने योजना
चीनले अन्तरिक्ष अभियानलाई नयाँ चरणमा पुर्याउँदै आइतबार राति तीन अन्तरिक्ष यात्रीसहित शेनझोउ–२३ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ। उत्तरपश्चिम चीनको जियुकुआन प्रक्षेपण केन्द्रबाट पठाइएको यो मिसनमा एक अन्तरिक्ष यात्रीलाई टियाङ्गोङ अन्तरिक्ष स्टेशनमा पूरा एक वर्ष राख्ने योजना रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›