युद्ध अन्त्यका लागि इरानको २० वर्षे आणविक स्थगन प्रस्ताव, ट्रम्प सकारात्मक

यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
www.khasokhas.com · 1 हप्ता अघि

इरानले अमेरिकासँगको युद्ध अन्त्यका लागि २० वर्षसम्म आणविक कार्यक्रम स्थगित गर्ने प्रस्ताव गरेको छ। इरानी प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव स्वीकार गर्न सकिने संकेत दिएका हुन्। यससँगै इरानलाई पूर्ण रूपमा आणविक कार्यक्रम अन्त्य गर्न दबाब दिँदै आएको अमेरिकी अडानमा परिवर्तन आएको देखिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू