कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो
gorkhapatraonline.com · 1 हप्ता अघि

कोशी प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यस नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि प्रदेशसभामा छलफल हुनेछ र सोही आधारमा असार १ गते बजेट सार्वजनिक गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू