बागमती प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस

यस स्टोरीको अंश: बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान
www.reportersnepal.com · 4 दिन अघि

बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन्। संसद्‌मा पेस भएको उक्त प्रस्तावमाथि मङ्गलबार बस्ने प्रदेश सभाको बैठकमा छलफल हुने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू