अफलाइन सञ्चालन गरे दुईपांग्रेले चार हजार र चारपांग्रेलाई १० हजारसम्म जरिबाना
▸ यस स्टोरीको अंश: राष्ट्रिय सहकारी बैंकको सञ्चालक निर्वाचन: छ प्रदेशमा निर्विरोध, बागमतीमा चुनाव हुनेगण्डकी सरकारले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८३ दोस्रो संशोधन गरी राजपत्रमा प्रकाशन गरेको छ। संशोधित नियमावलीमा सरकारले तोकेको शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट दिन मिल्ने व्यवस्था गरिएको छ। अफलाइन सञ्चालन गरेमा दुईपांग्रेलाई ४ हजार र चारपांग्रेलाई १० हजारसम्म जरिवाना गरिने व्यवस्था छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित