सरकारले बढायो भाडाका सवारीको वार्षिक आयकर: अब ई-रिक्सा र मोटरसाइकलले पनि तिर्नुपर्ने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
clickmandu.com · 2 घण्टा अघि

सरकारले आर्थिक विधेयक, २०८३ मार्फत भाडाको रूपमा प्रयोग हुने विद्युतीय ई-रिक्सा र दुई पाङ्ग्रे सवारी साधनमा पनि अब वार्षिक आयकर लाग्ने व्यवस्था गरेको छ । यसअनुसार विद्युतीय ई-रिक्साको हकमा ३,५०० र दुई पाङ्ग्रे सवारी साधनको हकमा ३,००० रुपैयाँ वार्षिक आयकर तोकिएको छ । यससँगै अब ई-रिक्सा र दुई पाङ्ग्रे सवारी कालो प्लेटमा दर्ता गर्न बाटो खुला भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू