बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक : सम्झौता अवधि सकिएको २ वर्ष बित्दा ४० प्रतिशत मात्रै प्रगति
▸ यस स्टोरीको अंश: बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणमा ढिलाइ, ४०% मात्रै प्रगति
पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणको सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७९ मा सुरु गरिएको उक्त सडक निर्माणको उपलब्धि चार वर्षमा आधा पनि काम सकिएको छैन । सडक निर्माण ढिलाई हुँदा पश्चिम सुर्खेतका नागरिकले कर्णाली प्रदेश राजधानी आउजाउ गर्दा निकै सास्ती भोग्नुपरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित