चार वर्षमा पनि सकिएन ५५ मिटर सडक

यस स्टोरीको अंश: भजनी नगरपालिकामा चार वर्षमा पनि ५५ मिटर सडक निर्माण सम्पन्न नहुँदा अनुदान फिर्ता
nepalnews.com · 1 हप्ता अघि

भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको उक्त सडक २०८० असारभित्रै सम्पन्न हुनुपर्ने थियो । चार लेन सडकको हालसम्म चार पटक म्याद थप भएको छ र काम नभएपछि प्रदेश सरकारको अनुदान फिर्ता भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू