एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

यस स्टोरीको अंश: बाँके प्रहरीद्वारा एक महिनामा २०५ अपराध मुद्दा दर्ता, सवारी दुर्घटनामा चारको मृत्यु
nepalnews.com · 1 हप्ता अघि

प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले जिल्लाभरको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै गत वैशाख महिनामा मात्रै ती मुद्दा दर्ता भएको जनाएको हो। जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले प्रहरीमा दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १० तथा ६१ वटा र सामान्य अपराधअन्तर्गतका १३४ वटा रहेको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू