मधेसको नीति तथा कार्यक्रम, कृषिलाई जोड (पूर्णपाठ)

यस स्टोरीको अंश: कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता: सभापति चौधरी
baahrakhari.com · 19 घण्टा अघि

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। कृषिलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको छ, जसमा ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखेर उत्पादनमा जोड दिने नीति लिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू