साल्ट ट्रेडिङको आक्रामक व्यापारः ६ महिनामै साढे ६ अर्बको कारोबार, ५ अर्ब ऋण

यस स्टोरीको अंश: जगदम्बा मोटर्सद्वारा काठमाडौंमा सातदिने टिभीएस अटो कार्निभल आयोजना
www.capitalnepal.com · 1 दिन अघि

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब ४१ करोड ८० लाख रुपैयाँ बराबरको कुल व्यापार गरेको छ । इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४/२५ मा ९ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार गरेको साल्ट ट्रेडिङले चालू वर्षको आधा अवधिमै साढे ६ अर्बको हाराहारीमा व्यापार गरेको हो । संस्थाको नाफा कमाउने क्षमतामा भने उल्लेख्य संकुचन देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू