रामराज्य मावि हीरक महोत्सवमा ३७ लाख सङ्कलन

यस स्टोरीको अंश: पञ्चकन्या माविमा ‘सिक्दै कमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई सीप र आम्दानी
gorkhapatraonline.com · 3 दिन अघि

गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीस्थित रामराज्य माध्यमिक विद्यालयमा अक्षयकोषसहित ३७ लाख रुपियाँ आर्थिक सङ्कलन भएको छ । ६० वर्ष पुगेको हीरक महोत्सवको अवसरमा सञ्चालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमार्फत उक्त रकम जुटाइएको हो । अभियानका क्रममा छ वटा अक्षयकोष स्थापनाका लागि १६ लाखभन्दा बढी रकम सङ्कलन गरिएको विद्यालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू