एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

यस स्टोरीको अंश: एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र सम्मान
www.makalukhabar.com · 1 हप्ता अघि

गुल्मीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार जिपिए ल्याउने विद्यार्थी अस्मिता पाण्डेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ । महेन्द्र माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई चेक र सम्मानपत्र प्रदान गरियो । गुल्मी जिल्लाभरबाट कुल छ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू