मुग्लिन-पोखरा सडक विस्तारमा मूल्यवृद्धिको असर, अगामी असारसम्म काम पूरा नहुने
▸ यस स्टोरीको अंश: मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पूरा नहुने, इन्धन अभाव र मूल्यवृद्धि मुख्य कारण
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ। पाँच वर्षअघि सुरु भएको यो आयोजनाको म्याद पटकपटक थप हुँदासमेत पूरा हुन सकेको छैन। पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा लगातारको वर्षाले निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›