सदनमा बजेट (लाइभ)
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
सदनको संयुक्त बैठकमा आर्थिक वर्ष ०८३/८४ को बजेट प्रस्तुत भइरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आव ०८३/०८४ को बजेट वक्तव्य प्रारम्भ गरेका छन्। औपचारिक रूपमा यो बजेट ७५औँ हो। अर्थमन्त्रीका रूपमा वाग्लेले पहिलो बजेट प्रस्तुत गरिरहेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित