आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज (शुक्रबार) अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छ। यसपटक करिब १८ खर्ब ९० अर्बदेखि २० खर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी छ। बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित