राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीले राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी गराए, जेठ १५ मा पेस हुने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे जानकारी गराएका छन्। सो क्रममा उनले आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए। अर्थमन्त्री वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›