छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने
▸ यस स्टोरीको अंश: काठमाडौँ महानगरपालिकाले ‘बहाल-बहिल’ संस्कृतिको पुनरुत्थान गर्ने
छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो । बैठकले गीत, सङ्गीत र गायनतर्फको यस वर्षको पुरस्कार पनि घोषणा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›