दक्ष ईन्टरनेशनलद्वारा ‘ग्लोबल स्टार अवार्ड–२०२६’ सम्पन्न, विभिन्न क्षेत्रका स्रष्टा सम्मानित
▸ यस स्टोरीको अंश: ग्लोबल स्टार अवार्ड–२०२६ ले विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गर्यो
दक्ष ईन्टरनेशनलद्वारा आयोजित दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” मा कला, संगीत, पत्रकारिता, समाजसेवा लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, लोकगायक रामप्रसाद खनाल र गायिका सुनिता लुइटेल लगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›