गीतकार रिमा श्रेष्ठ र गायिका प्राश्ना शाक्यको सहकार्यमा नयाँ सांगीतिक कोशेली सार्वजनिक

यस स्टोरीको अंश: आमाको मायालाई संगीतमा बाँधे सुमन दाहालले, जन्मदिनमा दिए भावनात्मक कोसेली
www.enepalese.com · 1 हप्ता अघि

अमेरिकामा बसोबास गर्दै आएकी गीतकार रिमा श्रेष्ठ र गायिका प्राश्ना शाक्यको सहकार्यमा नयाँ सांगीतिक कोसेली "बलमा माइचा हाकुमा दाइचा" सार्वजनिक भएको छ । गीतमा रिमा श्रेष्ठकै शब्द सिर्जना, सञ्जीत श्रेष्ठको संगीत, प्राश्ना शाक्य र राज सायमीको स्वर रहेको छ । भिडियोमा सुदित श्रेष्ठ र सृष्टि महर्जनको अभिनय छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू