ईश्वरी बरालको नयाँ गीत- दही दिन्छु, मोही दिन्छु

यस स्टोरीको अंश: गायिका ईश्वरी बरालको नयाँ लोकलयको गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
lokaantar.com · 1 हप्ता अघि

गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ । ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित यो गीत ईश्वरी बराल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा दीपक शर्माको शब्द र संगीत छ भने म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू