गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छ: राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
www.makalukhabar.com · 16 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट राजनीतिक व्यवस्थामध्ये एक भएको र जनता आफैंले बनाएको संविधानमार्फत संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यतालाई आत्मसात गर्दै यस व्यवस्थालाई थप सुदृढ बनाएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू