मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इदको अवसरमा नमाज पढ्दै(तस्बिरहरु)

यस स्टोरीको अंश: मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) पर्व मनाउँदै
www.sidhakura.com · 2 दिन अघि

मुस्लिम धर्मालम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाइएको छ। यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। बिहानै स्नान गरी मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ। यस पर्वमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्न जनावरको कुर्बानी दिने प्रचलन छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू