आज सार्वजनिक बिदा, इस्लाम धर्मावलम्बीहरुले बकर ईद मनाउँदै

यस स्टोरीको अंश: मुस्लिम समुदायद्वारा बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा
insurancekhabar.com · 2 दिन अघि

सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (इद उल अजाह) को अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा दिने बताएको छ । यस अवसरमा सरकारी कार्यालय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय संस्था र शेयर बजार पनि बन्द रहनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू