भारतमा तहल्का पिटिरहेको 'ककरोच जनता पार्टी'बारे सात प्रश्नोत्तर

यस स्टोरीको अंश: भारतमा 'कक्रोच जनता पार्टी' इन्स्टाग्राममा भाजपाभन्दा लोकप्रिय, एक्स अकाउन्ट प्रतिबन्धित
shilapatra.com · 6 दिन अघि

भारतमा 'ककरोच जनता पार्टी' नामक नयाँ राजनीतिक दलले तहल्का पिटिरहेको छ। अमेरिकामा रहेका अभिजित डिप्केले स्थापना गरेको यो पार्टीले बेरोजगार युवाको आवाज उठाउने र राजनीतिक बेथितिविरुद्ध विरोध गर्ने उद्देश्य राखेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू