भारतीय जेनजीको आक्रोश: ‘साङ्ला क्रान्ति’को लहर र यसको अन्तर्य !

यस स्टोरीको अंश: पत्रकार हेले लिङको फेसबुक खाता निलम्बन, भारतको लोकतन्त्रबारे प्रश्न
www.diyopost.com · 1 हप्ता अघि

भारतीय राजनीतिमा ‘ककरोच जनता पार्टी’ (CJP) नामक व्यङ्ग्यात्मक डिजिटल आन्दोलनले युवा पुस्तामाझ अभूतपूर्व रुचि जगाएको छ । यो अभियानको केन्द्रमा अभिजीत दिपके छन् । प्रधानन्यायाधीश सूर्यकान्तको एउटा टिप्पणीपछि सुरु भएको यो आन्दोलनले लाखौँ भारतीय युवाको असन्तुष्टि, बेरोजगारी, परीक्षा घोटाला, राजनीतिक निराशा र सामाजिक आक्रोशलाई समेटेको छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू