हिजोभन्दा आज, आजभन्दा भोलि थप गर्मी बढ्ने
▸ यस स्टोरीको अंश: देशका चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
देशका केही स्थानमा आज उच्च गर्मी हुनेछ । अधिकतम तापक्रम बढ्ने पूर्वानुमान रहेको छ । पूर्व नेपालभन्दा मध्य तथा पश्चिम नेपालमा गर्मी धेरै हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित